Date

सोम, बैशाख २९, २०८२
Mon, May 12, 2025

इमर्जले महिला उद्यमीहरुलाई इ–कमर्शमा जोड्न सहयोग गर्ने

इमर्जले महिला उद्यमीहरुलाई इ–कमर्शमा जोड्न सहयोग गर्ने

काठमाडौं, २ भदौ । इन्टरप्राइज फर मेनेजमेन्ट, इकोनोमी रिफ्रम एण्ड जेण्डर इक्युुटी प्रा.लि. (इमर्ज)ले ठूलो डट कमद्वारा महिला उद्यमीहरुलाई इ–कमर्शमा जोड्ने भएको छ । महिला उद्यमीहरुले उत्पादन गरेका सामग्रीहरुलाई डिजिटल मार्केटिङ गर्न इमर्जले सहयोग गर्ने भएको हो । आज स्थानीय स्तरका सरोकारवालाहरुसँगको भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रमा महिलाहरुलाई तालिम दिएर उद्यमी बनाई उनीहरुले उत्पादन गरेका सामग्रीलाई बजारीकरण गरिने बताइएको छ ।

कार्यक्रममा बोल्ने वक्ताहरुले ग्रामिण भेगका महिलाको सिप र क्षमतालाई तयार नेपालको यो कदमले नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमासमेत चिनाउँन सहयोग गर्ने बताए । अहिलेसम्म नेपालमा महिला उद्यमीहरुको यकिन तथ्यांक नभएकोले यसतर्फ पनि इमर्जले ध्यान दिनुपर्ने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *