Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

एनबीआई र कामना सेवा विकास बैंकबीच तालिम कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

एनबीआई र कामना सेवा विकास बैंकबीच तालिम कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

काठमाडौं, २१ भदौ । नेशनल बैंकिङ इन्ष्टिच्युट र कामना सेवा विकास बैंकबीच तालिम कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आइतबार भएको उक्त सम्झौताअनुसार एनबीआईले कामना सेवा विकास बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

उक्त सम्झौतापत्रमा कामना सेवा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेशनल बैंकिङ इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालबीच हस्ताक्षर भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x