Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

ताम्राकार कम्प्लेक्समा नोकियाको फोन केयर सेन्टर सुचारु

ताम्राकार कम्प्लेक्समा नोकियाको फोन केयर सेन्टर सुचारु

काठमाडौं, २१ भदौ । नेपालमा नोकिया फोनको आधिकारिक वितरक टेलिटकले ताम्राकार कम्प्लेक्स, न्यूरोड, काठमाडौँमा नोकिया फोन केयर सेन्टर सुचारु गरेको छ ।

ग्राहकहरुबाट नोकिया उत्पादनहरुको बढ्दो मागले कम्पनीलाई वान–स्टप टेक्निकल सपोर्ट प्रदान गरी यो केयर सेन्टर खोल्न प्रेरित गरेको बताइएको छ । अब ग्राहकहरुले आफ्नो स्मार्टफोनका मर्मतको समस्याहरुलाई सेवा केन्द्रबाट बिना कुनै ढिलाई सजिलै समाधान गर्न सक्दछन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x