Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

विकास बैंकले एकसातामा ५ अर्ब ५१ कर्जा लगानी गरे

विकास बैंकले एकसातामा ५ अर्ब ५१ कर्जा लगानी गरे

काठमाडौै, ६ असोज । राष्ट्रिय स्तरका विकास बैंकहरुले एकसातमा ५ अर्ब ५१ करोड ८० लाख रुपैयाँ कर्जा लागनी गरेका छन् । निक्षेप संकलन भने २ अर्ब ४८ करोड २ लाख रुपयैयाँ संकलन गरेका छन्।

विकास बैंकहरुले हालसम्म ४ खर्ब २ अर्ब कर्जा लगानी गरेका छन् भने निक्षेप संकलन ४ खर्ब ५१ अर्ब रुपैयाँ छ ।

यस्तै क्षेत्रीय स्तरका विकास बैंकहरुले पनि ३१ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् भने कर्जा लगानी २८ अर्ब २० करोड रुपैयाँ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x