मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त

काठमाडौं, ३ बैशाख । मुक्तिनाथ विकास बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तारा मानन्धरले सम्हालेका छन् । उनले हिजो देखि नायव प्रमुख कार्यकारीको जिम्मेवारी सम्हालेको बैंकले जनाएको छ।

त्रिभुवन विश्व विद्यालयबाट एम.बि.ए गरेका मानन्धर मुक्तिनाथ आउनु अघि प्रभु बैंक लिमिटेडमा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । उनीसँग विभिन्न वाणिज्य बैंकहरुमा १७ वर्ष लामो कार्य अनुभव रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *