Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

फेरी सस्तो भयो सुनचाँदी

फेरी सस्तो भयो सुनचाँदी

काठमाडौं, ४ पुस । साताको पहिलो दिन आइतबार सुन प्रतितोला ४ सय रुपैयाँले सस्तो भएको छ ।

गत साताको अन्तिम दिन गत शुक्रबार तोलामा १ हजार रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा किनबेच भएको सुन आइतबार ९३ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ ।

गत शुक्रबार प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १ हजार २ सय ४५ रुपैयाँमा खरिदबिक्रि भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x