Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

सुन चाँदीको मूल्य स्थिर

सुन चाँदीको मूल्य स्थिर

काठमाडौँ, ११ पुस । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँ किनबेच भएको छ ।


साताको कारोबार हुने अन्तिम दिन गत शुक्रबार पनि सुनको मुल्य यहि नै रहेको थियो ।


आइतबार चाँदीको मूल्यसमेत स्थिर रहेको छ । चाँदी पनि गत साताको शुक्रबार जस्तै प्रतितोला १ हजार २६० रुपैयाँ कायम भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *