Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सन्राइज बैंकद्वारा स्वास्थ्य बीमा अन्र्तगत बीमा रकम भुक्तानी

सन्राइज बैंकद्वारा स्वास्थ्य बीमा अन्र्तगत बीमा रकम भुक्तानी

काठमाडौं,०६ बैशाख । सन्राइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” प्रदान गर्दै आएको छ । सोही योजना अन्तर्गत बैंकले भक्तपुर शाखाका ग्राहक सानु मैंया राइठोरको मोती विन्दुको शल्यक्रियाको क्रममा लागेको उपचार खर्च १२ हजार रुपैयाँ बराबरको रकम बैंकका वरिष्ठ नायब महाप्रबन्धक आशा राणा अधिकारीले हस्तान्तरण गरे ।

बैंकले ल्याएको उक्त बीमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च रु. १ लाखमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५५ वा विल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाउने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x