Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सवारीसाधनमा जोर–विजोर प्रणली हट्याे

सवारीसाधनमा जोर–विजोर प्रणली हट्याे

काठमाडौं, २४ माघ । सोमबारदेखि उपत्यकाका सवारीमा लागू गरिएको जोर–विजोर प्रणाली हटेकाे छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सिसिएमसीसीले दिएको आदेशका आधारमा उक्त निर्णय गरेको हो ।

यस्तै विद्यालय र कलेजहरु भने फागुन १ गतेदेखि भौतिक रुपमा सञ्चालन गर्न पाइने छ । तर, १२ वर्ष मुनिका बालकालिकाका लागि स्थानीय तहलाई जिम्मा लगाउने निर्णय भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x