Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

सुन र चाँदीको कारोबार मूल्य बढ्यो

सुन र चाँदीको कारोबार मूल्य बढ्यो

काठमाडौं, २४ माघ । साताको दोस्रो दिन सुन र चाँदीको मूल्यमा वृद्वि भएको हो ।
छापावाला सुनमा प्रतितोला एक सय र चाँदीमा प्रति तोला पाँच रुपैयाँले वृद्वि हुन आएको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको हो ।
आईतबार छापावाला सुनको बजार मूल्य प्रति तोला ९२ हजार ५०० थियो भने सोमबार प्रति तोला ९२ हजार ६ सय र चाँदी प्रति तोला १ हजार २५० बाट वृद्वि भएर १ हजार २५५ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी गराएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x