Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

म्यरियट होटेलमा तहिना टेरेस

म्यरियट होटेलमा तहिना टेरेस

काठमाडौं , ६ फागुन । म्यरियट होटेलले ग्राहकहरुको लागी तहिना टेरेस रेष्टुरेन्ट खोलेको छ । विशेष खाना सहित दृष्य अवलोकनका लागी विभिन्न खानेकुरा हरु सुपत मूल्यमा उपलब्ध गराउने होटेल बोर्डले जनाएको छ ।

काठमाडौं को नक्साल स्थित म्यरियट होटलमा रहेको उक्त रेष्टुरेन्टमा मध्यम स्तरका व्यक्तिलाई पनि विभिन्न देशका परिकार खान सहज हुने होटेलले बताएको छ ।

१ सय ३८ देश र क्षेत्रहरूमा फैलिएको ३० प्रमुख ब्रान्डहरू अन्तर्गत लगभग ७ हजार ९ सय गुणहरू। मेरियट सञ्चालनमा रहेको सो होटेलले बताए

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x