Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियूक्त

योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियूक्त

काठमाडौं, ११ बैशाख । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थविद् डाक्टर पुष्प कँडेल नियूक्त भएका छन् । आज बसेको मन्त्रीपरिषद् बैठकले उनलाई आयोगको उपाध्यक्षमा नियूक्त गरेको हो ।

उनी नेकपा एमालेको लेखापरीक्षण आयोगका अध्यक्ष समेत हुन । कर प्रशासनमा विद्याबारिधि गरेका उनीसँग त्रिभुवन विश्व विद्यालयमा ३२ वर्ष प्राध्यापन गरेको अनुभव समेत छ ।

त्यस्तै मन्त्रीपरिषद् बैठकले अव अत्यावश्यक क्षेत्रमा हड्ताल गर्न निषेध गर्ने निर्णय पनि गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x