Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

शुरुको दिन धेरै सस्तो भयो सुनचाँदी

शुरुको दिन धेरै सस्तो भयो सुनचाँदी


काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य १ हजार ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आइतबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा ४० रुपैयाँले घटेर प्रतितोला १ हजार २९५ रुपैयाँमा किननबेच भइरहेको महासंघको भनाई छ ।


अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x