Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

संसदबाट अनुमोदन भयो बहुचर्चित एमसिसी

संसदबाट अनुमोदन भयो बहुचर्चित एमसिसी

काठमाडौं, १५ फागुन । संसदले अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए, जसलाई संसदले एमसीसीसँगै अनुमोदन गरेको छ ।

संसदबाट अनुमोदन भएसँगै ५० करोड अमेरिकी डलरको अनुदान कार्यक्रम कार्यान्वयमा आउनेछ। एमसिसीबाट आएको पैसा नेपालीको सडक स्तरोन्नति र विद्युत प्रसारण लाइन बनाउन प्रयोग हुनेछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x