Shangrila

‘मल्टी स्पेसियाल्टी क्लिनिक’ सञ्चालन हुँदै

काठमाडौं, १९ फागुन । नेपाल ल्याब हाउस गौशालाको केन्द्रमा अवस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राधिकार प्राप्त प्रयोगशालामा एनएलएच मल्टी स्पेशियाल्टी क्लिनिक सञ्चालनमा आउने भएको छ । उक्त क्लिनिक यही फागुन २२ बाट सञ्चालनमा आउने भएको हो ।

‘मल्टीस्पेसियाल्टी क्लिनिक’ युएस एफडीए, इयूबाट स्वीकृति प्राप्त अत्याधुनिक मेसिन सहितको ल्याब तथा पोलिक्लिनिक भएको कम्पनीले बताएको छ । उक्त पोलीक्लिनिकमा प्रत्येक दिन २० भन्दा बढी विशेषज्ञ डाक्टर सहितको ओपिडी सेवा सञ्चालन हुँदै आएको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *