यसरी अघि बढ्छ एमसीसी सम्झौताको कार्यान्वयन
काठमाडौं, २३ फागुन । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को अनुदान सम्झौता कार्यान्वयनको बाटो खुलेको छ । संसद्बाट सम्झौता अनुमोदन भएसँगै यसको कार्यान्वयनको विधि र प्रक्रियाबारे आममानिसमा जिज्ञासा छ । एमसीसी सम्झौताको कार्यान्वयन अवधि ५ वर्ष रहेको छ, जसको गणना गर्न अझै केही प्रक्रिया पूरा गर्नुपर्नेछ । हेर्नुहोस्, एमसीसी सम्झौता कार्यान्वयनमा जाने प्रक्रिया, यसका चरणलगायत विषयमा तयार पारिएको भिडियो सामग्री :