Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

कृषिप्रधान देशमा सात महिनामा १२ अर्ब ४६ करोडौंको धान आयात

कृषिप्रधान देशमा सात महिनामा १२ अर्ब ४६ करोडौंको धान आयात

काठमाडौं,२९ फागुन । चालू आर्थिक वर्षको सात महिनामा १२ अर्ब ४६ करोड ३४ लाख रुपैयाँको ४२ करोड ६३ लाख ५७ हजार ८१० केजी धान आयात भएको छ ।सो अवधिमा बङ्गलादेशबाट १४ हजार रुपैयाँ बराबरका १६ केजी र भारतबाट तीन करोड २१ लाख ५२ हजार रुपैयाँ मबराबरका ११ लाख तीन केजी विभिन्न जातका धानका बीउ आयात भएको छ ।

केही वर्षदेखि लगातार चामल, धान र धानका बीउको आयात बढ्दै गएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।चालु आर्थिक वर्षकोसात महिनामा भारतबाट ४२ करोड ५२ लाख ५७ हजार ७९१ केजी चामल बनाउन हुने धानको आयात भएको भन्सार विभागले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x