Date

शनि, बैशाख २२, २०८१
Sat, May 4, 2024

नेशनल लाईफ इन्स्योरेन्सको संचालक समिति अध्यक्षमा सिंह

नेशनल लाईफ इन्स्योरेन्सको संचालक समिति अध्यक्षमा सिंह


काठमाडौं, २ चैत । बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवालले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहलाई संचालक समितिको अध्यक्षमा नियुक्ति गरेका छन ।
बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशीका २०७५ अनुसार पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन ।
चैत २९ मा भएको ३३ औं वार्षिक साधारण सभावाट कम्पनीको संचालक समितिको पूर्नगठन भई सिंह संचालक समितिको अध्यक्षमा सर्व सम्मतिवाट पूर्ननिर्वाचित भएकी हुन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x