Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

अपर हाईड्रोइलेक्ट्रिकको १ हजार ६१ मेगावाट विधुत्

अपर हाईड्रोइलेक्ट्रिकको १ हजार ६१ मेगावाट विधुत्


काठमाडौं, ८ चैत । अपर हाईड्रोइलेक्ट्रिक प्रोजेक्टले १ हजार ६१ मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ । मंगलबार ललितपुरको हिमालय होटलमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले जानकारी दिएका हुन ।


आयोजनालाई नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी अरुण हाइड्रोले संचालन गर्ने भएको छ । सो आयोजनामा लोकल इन्इस्टीच्यूटले २७ अर्ब , इआइबिले, २५ अर्ब , वर्ड बैंकले ६४ अर्ब र लोकल तह बाट ३६ अर्ब लगानी रहको भनिएको छ । त्यस्तै विद्युत् पर यूनिट ३ रुपैयाँमा तयार हुने घिसिङ्गले बताएका छन ।


सो कार्यक्रममा अर्थ मन्त्री जनार्दन शर्मा , उर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूसाल र विभिन्न बैंक तथा लागानी गर्ने निकाएका प्रमूख कार्यकारी हरु सहभागी थिए । नेपाल सरकारको नारा नेपालको पानी जनताको लगानी लाई यो आयोजनाले सम्बोधन गर्ने बताइएको छ । यो आयोजना नेपालकै ठुलो आयोजना हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x