Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको  मूल्य स्थिर

काठमाडौं, १३ चैत । साताको पहिलोे दिन आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।


गत साताको शुक्रबारको तुुलनामा यो साताको पहिलो दिन आइतबार सुनचाँदीको बजार मूल्य स्थिर रहको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

शुुक्रबार छापावाला सुन प्रति तोला १ लाख ९ सय र चाँदी प्रतितोला १४ सयमा कारोबार भएको थियो । यस्तै आइतबार पनि मूल्य स्थिर रही सुन प्रतितोला १ लाख ९ सय र चाँदी प्रतितोला १४ सयमा कारोबार भएको महासंघले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x