Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

२८ अर्बको सुन आयात हुँदा तीन अर्बको राजस्व संकलन

२८ अर्बको सुन आयात हुँदा तीन अर्बको राजस्व संकलन

काठमाडौं, ११ वैशाख । चालु आर्थिक वर्षको नौ महिनामा मुलुकमा २८ अर्ब ५४ करोडभन्दा बढीको सुन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनाको विवरणानुसार सुन आयातका लागि नेपालबाट २८ अर्ब ५४ करोड ९० लाख चार हजार बाहिरिएको हो ।

नौ महिनाको अवधिमा मुलुकमा चार हजार किलोग्रामभन्दा बढी सुन आयात भएको छ । सुनको आयातबाट सरकारले तीन अर्ब ४८ करोड तीन लाख ३० हजार रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x