Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

मुक्तिनाथ क्यापिटलको नयाँ योजना

मुक्तिनाथ क्यापिटलको नयाँ योजना

काठमाडौं ११ वैशाख । नयाँ वर्ष २०७९ को उपलक्ष्यमा मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी मुक्तिनाथ क्यापिटलले “आजीवन डिम्याट तथा मेरो सेयर खाता” योजना सञ्चालनमा ल्याएको छ ।

यस योजनाअन्तर्गत १ हजार ९ सय ९९ रूपैयाँमा नयाँ डिम्याट तथा मेरो सेयर खाता खोल्न सकिनेछ । सो डिम्याट तथा मेरो सेयर खाता आजीवन नवीकरण गर्न सकिने ब्यवस्था गरिएको कम्पनीको भनाइ छ ।

साथै मुक्तिनाथ क्यापिटलमा पहिला नै डिम्याट खाता खोलिसकेको हितग्राहीहरुले समेत हालसम्म भुक्तानी गर्न बाँकी रहेको बक्यौता भुक्तानी गरी यस योजनाका सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x