Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

सुनको मूल्य एकै दिन १ हजार २ सयले बढ्यो

सुनको मूल्य एकै दिन १ हजार २ सयले बढ्यो

काठमाडौं, १६ वैशाख । साताको अन्तिम काराबार दिन सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

बिहिबारको तुलनामा यस दिन छापावाला सुन प्रतितोला १ हजार २ सयले बढेको छ भने चाँदीको मूल्य स्थिर रहेर कारोबार भएको नेपाल सुनचाँदी महासंघले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

बिहिबार छापावाला सुन प्रतितोला ९८ हजार र चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको थियो । यस्तै बिहिबार सुनको मूल्य बढेर सुन प्रतितोला ९९ हजार २ सय र चाँदीको मूल्य स्थिर रहेर १३ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x