Date

सोम, जेष्ठ ७, २०८१
Mon, May 20, 2024

स्वदेशमै कोरोना विरुद्धको खोप उत्पादन गर्ने घोषणा

स्वदेशमै कोरोना विरुद्धको खोप उत्पादन गर्ने  घोषणा

काठमाडौं, १० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशमै कोभिड–१९ भ्याक्सिन उत्पादन नीति ल्याइने बताएकी छन् ।

आज मंगलबार सरकारको आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै उनले कृषि क्षेत्रलाई विशेष प्राथमिकता लिइने पनि बताइन् ।

उनले आगामी वर्ष थप २२ हजार दुई २ सय हेक्टर कृषि योग्य जमिनमा सिचाइ सुविधा सरकारले पु¥याउने उल्लेख गरिन् । उनले भनिन्,‘तरकारी विषादी परीक्षण,क्वारेन्टिनमा निजीलाई पनि समावेश गरिने छ ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x