Date

शनि, जेष्ठ ५, २०८१
Sat, May 18, 2024

आर्थिक सर्वेक्षण आज प्रतिनिधि सभामा पेश हुँदै, बजेट भोली

आर्थिक सर्वेक्षण आज प्रतिनिधि सभामा पेश हुँदै, बजेट भोली

काठमाडौं, १४ जेठ ।  आर्थिक वर्ष २०७८/ ७९ को आर्थिक सर्वेक्षण प्रतिनिधि सभामा आज  पेश हुने भएको छ ।

बैठकमा हिजोका लागि नै आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेपनि प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) को अवरोधका कारण पेश हुन नपाएको हो ।  आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभन्दा अघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने कानूनी व्यवस्था छ ।

अर्थमन्त्री जनार्दन शर्माले उक्त आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम रहेको छ । भोलि हुने संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आर्थिक बर्षको बजेट पेश गर्ने छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x