Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

तारा एयरको जहाज मुस्ताङको घाँसामा दुर्घटनाग्रस्त

काठमाडौं, १५ जेठ । सम्पर्कविहिन भएको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा मुस्ताङको लेतेमा भेटिएको छ ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले मुस्ताङ जिल्लाको घाँसामा दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएको र थप विवरण आउन बाँकी रहेको जानकारी दिए ।

स्थानीयका अनुसार जहाजमा आगो बलेको र ठूलो आवाज आएको थियो ।

बिहान ९ बजेर ५५ मिनेटमा उडेको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको थियो । ।

जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु रहेको तारा एयर स्रोतले जनाएको छ । जहाजमा चालकदलका ३ सदस्य पनि छन् ।

जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए ।

जहाजमा सवार १९ यात्रु र ३ जना चालक दलका सदस्यको नामावलीः

१ इन्द्र बहादुर गोले

२ पुरुषेत्तम गोले

३ राजन कुमार गोले

४ बसन्त लामा

५ गणेश नारायण श्रेष्ठ

६ रवीना श्रेष्ठ

७ रस्मी श्रेष्ठ

८ रोजिना श्रेष्ठ

९ प्रकाश सुनुवार

१० मकर बहादुर तामाङ

११ राममाया तामाङ

१२ सुकुमाया तामाङ

१३ तुल्सादेवी तामाङ

१४ अशोक कुमार त्रिपाठी

१५ धनुष त्रिपाठी

१६ ऋतिका त्रिपाठी

१७ युवी विल्नर

१८ वैभवी बाण्डेकर

१९ मिक ग्र्याट

चालकदलका सदस्य

१ क्याप्टेन प्रभाकर प्रसाद घिमिरे

२ सहायक पाइलट इत्वस पोख्रेल

३ विमान परिचारिका क्रिस्मी थापा

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x