Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

नायिका मिरुना मगरलाई दूव्र्यवहार गरेको आरोपमा पक्राउ परेका लामा रिहा

नायिका मिरुना मगरलाई दूव्र्यवहार गरेको आरोपमा पक्राउ परेका लामा रिहा

काठमाडौं, १७ जेठ । कबड्डी–४ चलचित्र हेर्न हलमा जाँदा उक्त फिल्मकी नायिका मिरुना मगरलाई दूव्र्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा रिहा भएका छन् ।


सोमबार पक्राउ परेका लामा मंगलबार ३ हजार धरौटीमा रिहा भएका हुन् । मगरले झुटो आरोप लगाएको भन्दै उनीविरुद्ध चौतर्फी विरोध प्रदर्शन भइरहेको छ ।

आफूलाई दुव्र्यवहार गरेको भन्दै नायिका मगरले प्रहरीमा उजुरी दिएपछि सोमबार लामालाई पक्राउ गरी जनसेवा प्रहरी वृत्तमा राखिएको थियो । प्रहरीले अभद्र व्यवहारमा लामालाई पक्राउ गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x