गैरआवासीय नेपाली संघको परराष्ट्र मन्त्री र कानुन मन्त्री संग भेट
काठमाडौं, २९ जेठ । गैरआवासीय नेपाली संघको एक प्रतिनिधि मंडलले परराष्ट्र मन्त्री डा. नारायण खड्क र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा संग वेग्ला वेग्लै भेटघाट गरेको छ ।
प्रतिनिधि मंडलले मन्त्रीहरुलाई सेमिनारमा आयोजना हुने कार्यक्रमहरु बारे जानकारी दिदै उक्त कार्यक्रममा आतिथ्यताका लागि अनुरोध गरेकोमा धन्यवाद व्यक्त गरेका थिए ।