Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

युनाइटेड सिमेन्ट्स गर्‍यो ‘स्कुल ड्रेस’ वितरण

युनाइटेड सिमेन्ट्स गर्‍यो ‘स्कुल ड्रेस’ वितरण

काठमाडौं, १२ असार । युनाइटेड सिमेन्ट्सले धादिङको लेलेस्थित सरकारी तथा निजी विद्यालयमा अध्यनरत ७३ विद्यार्थीलाई ‘स्कुल ड्रेस’ वितरण गरेको छ ।

एक कार्यक्रमबीच युनाइटेड सिमेन्ट्सका खानी प्रबन्धक हरिकुमार उप्रेतीले स्कुल ड्रेस वितरण गरेका हुन् ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत युनाइटेड सिमेन्ट्सले विगतमा पनि स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x