Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

पुनः २००० विन्दुमा नेप्से

पुनः २००० विन्दुमा नेप्से

काठमाडौं, ३० असार । शेयर बजार परिसूचक नेप्सेले पुनः २ हजार विन्दु पार गरेको छ । साताको कारोबारको चौथो दिन बिहीवार नेप्से परिसूचक १४.७१ प्रतिशतले बढेर २००१.५३ बिन्दुमा पुगेको हो ।

बिहीवार सबै उपसूचकमा हरियाली छाएको छ । यस दिन सबैभन्दा धेरै शेयरमूल्य बढ्ने उपसूचकमा जलविद्युत् समूह रहेको छ । यस दिन २२० कम्पनीको २ अर्ब ४१ करोड १८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x