Date

बुध, जेष्ठ १६, २०८१
Wed, May 29, 2024

सुन प्रतितोला १ हजारले बढ्यो

सुन प्रतितोला १ हजारले बढ्यो

काठमाडौं, ६ साउन । यस साताको छैटौं कारोबार दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।


बिहीबारको तुलनामा यस दिन छापावाला सुन प्रतितोला १ हजारले बढेको छ भने चाँदी प्रतितोला १० रुपैयाँले बढेर कारोबार भएको छ ।


यस्तै बिहीबार छापावाला सुन प्रतितोला ९३ हजार र चाँदी प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज साताको छैटौं दिन शुक्रबार सुनको मूल्य बढेर प्रतितोला ९४ हजार र चाँदीको पनि बढेर प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x