Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

नेप्से परिसूचक २७.२६ अंकले ओरालो

नेप्से परिसूचक २७.२६ अंकले ओरालो

काठमाडौं, ६ साउन । यस साताको अन्तिम कारोबार दिन शुक्रबार शेयरबजार ओरालो लागेको छ ।


यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक २७.२६ अंकले घटेर २०१७.४६ अंकमा पुगेको छ ।


शुक्रबार २१२ कम्पनीको ३३ लाख २० हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब ४४ करोड ३४ लाख ३२ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


ठुला कम्पनिको उपसूचक ५.४० अंकले घटेर ३८६.२४ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १.३८ प्रतिशतले बढी हो ।

यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन सबै समूहका कम्पनीको कारोबार घटेको छ । यस दिन सबै भन्दा धेरै उत्पादन समूहका कम्पनीको कारोबार ११२.८९ अंकले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x