जानकी टेक्नोलोजीलाई एक्सिलेन्स फर इनोभेशन इन इर्मजीङ्ग सेक्टर्स अफ द प्रोभाइन्स-आइसीटी २०२२ अवार्ड
काठमाडौं, १७ साउन । मधेस प्रदेश सरकार, अर्थ मन्त्रालयले जानकी टेक्नोलोजी प्रा.लि.लाई एक्सिलेन्स फर इनोभेशन इन इर्मजीङ्ग सेक्टर्स अफ द प्रोभाइन्स-आइसीटी २०२२ अवार्ड प्रदान गरेको छ ।
आईसीटी क्षेत्रमा उत्कृष्ट नवप्रवर्तन अभ्यासको कदर गर्दै मूख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयले उक्त पुरस्कार प्रदान गरेको हो । अवार्ड समारोह सिप, सीएनआइ, यूके, एआडी/स्वदेशीले साउन १६ गते आयोजना गरेका थिए ।
जानकी टेक्नोलोजी २००७ मा एक कलेज छात्रावासबाट सुरु भएको सह(संस्थापक सञ्चालित कम्पनी हो । आज, कम्पनीले आफ्नो पाइलाहरू परिपक्व बनाएको छ ।