Date

शनि, बैशाख २२, २०८१
Sat, May 4, 2024

नेप्से परिसूचक ५.९० अंकले घट्यो

नेप्से परिसूचक ५.९० अंकले घट्यो

काठमाडौं, २५ साउन । यस साताको चौंथो कारोबार दिन बुधबार शेयरबजार ओरालो लागेको छ ।

यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ५.९० अंकले घटेर २०५६.८८ अंकमा पुगेको छ ।

बुधबार २१८ कम्पनीको ४६ लाख ४० हजार बढी कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९३ करोड ५५ लाख २० हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

ठुला कम्पनिको उपसूचक १.६८ अंकले घटेर ३९५.७५ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुुलनामा ०.४२ प्रतिशतले बढी हो ।

यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन ११ समूहका कम्पनीको कारोबार घटेको छ भने २ वटा समूहका कम्पनीको कारोबार बढेको छ । आज सबै भन्दा धेरै र्निजीवन बिमा समूहका कम्पनीको कारोबार ७५.८२ अंकले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x