अर्थ सचिवमा कृष्णहरि र राजस्वमा दंगाल
काठमाडौं, २६ साउन । सरकारले अर्थसचिवको जिम्मेवारी कृष्णहरि पुष्कारलाई दिएको छ । तत्कालीन सचिब मधुकुमार मारासिनीलाई प्रधानमन्त्री कार्यलय तानेपछि रिक्त रहेको अर्थसचिवको भूमिका पुष्करलाई दिइएको हो।
यस्तै, राजस्व सचिवको जिम्मेवारी रामेश्वर दंगाललाई दिइएको छ।