Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घट्यो

काठमाडौं, ३१ साउन । यस साताको तेस्रो दिन मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा ९६ हजार ७ सय र तेजावी सुनको मूल्य ९६ हजार २ सय रुपैयाँ तोकिएको छ । सोमबार छापावाल सुनको प्रतितोला मूल्य ९७ हजार ४ सय र तेजावी सुनको ९६ हजार ९ सय रुपैयाँ तोकिएको थियो

आज मंगलबार चाँदीको प्रतितोला मूल्य १ हजार २ सय २० रुपैयाँ तोकिएको छ । सोमबार १ हजार २ सय ३५ रुपैयाँ तोलामा चाँदीको खरिद बिक्री भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x