Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेप्से करिब १७ अंकले ओरालो, १ अर्ब २९ करोड बढीको कारोबार

नेप्से करिब १७ अंकले ओरालो, १ अर्ब २९ करोड बढीको कारोबार

काठमाडौं, १० भदौ । यस साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर कारोबार ओरालो लागेको छ ।


यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक १६.९३ अंकले घटेर २०२२.६२ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.८३ प्रतिशतले बढी हो ।


शुक्रबार २१३ कम्पनीको ३५ लाख ८८ हजार बढी कित्ता शेयर किनबेच हुँदा १ अर्ब २९ करोड ४८ लाख ३२ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


ठुला कम्पनिको उपसूचक २.७५ अंकले घटेर ३९१.७६ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.७० प्रतिशतले घटेको हो ।

यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन १२ समूहका कम्पनीको कारोबार घटेको छ भने आज जिवन बीमा समूहका कम्पनीको कारोबार बढेको छ । जीवन बीमा तर्फका समूहको कारोबार २९.२९ अंकले ढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x