Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

सुन तोलाको ६ सयले बढ्यो

सुन तोलाको ६ सयले बढ्यो

काठमाडौं, १९ भदौ । यस साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ ।


आज छापावाला सुन प्रतितोला ९३ हजार ६ सय र चाँदी प्रतितोला ११ सय १० रुपैयाँमा कारोबार भएको छ ।


गएको शुक्रबार छापावाला सुन प्रतिताला ९३ हजार र चाँदी ११ सय ५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै शुक्रबारको तुलनामा आज सुन ६ सय र चाँदी ५ रुपैयाँले बढेर कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x