Date

आइत, पुस २१, २०८१
Sun, January 5, 2025

नेप्से ४.२९ अंकले ओरालो

नेप्से  ४.२९ अंकले ओरालो

काठमाडौं, ७ भदौ । यस साताको दास्रो कारोबार दिन सोमबार शेयर कारोबार ओरालो लागेको छ ।


यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ४.२९ अंकले घटेर १९७३.०१ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.१९ प्रतिशतले बढी हो ।


सोमबार २२४ कम्पनीको २४ लाख ४४ हजार ३ सय ४४ कित्ता शेयर किनबेच हुँदा ९० करोड ९९ लाख ४ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


ठुला कम्पनिको उपसूचक ०.८२ अंकले घटेर ३८२.९५ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.२१ प्रतिशतले घटेको हो ।
यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन ११ समूहका कम्पनीे कारेबार बढेको छ भने २ कम्पनीको कारोबार घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x