Date

शनि, पुस २७, २०८१
Sat, January 11, 2025

उखुको भुक्तानी नपाएपछि एभरेष्ट चिनी मिलमा किसानको ताला  

उखुको भुक्तानी नपाएपछि एभरेष्ट चिनी मिलमा किसानको ताला  

काठमाडौं, जेठ ९ । उद्योग,बाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवको निर्देशन र मन्त्रालयसँग भएको सहमती लत्याउदै किसानलाइ तिर्न बाकी उखुको उद्यारो  रकम भुक्तानी नपाए पछि महोत्तरीको एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज लिमिटेडमा किसानले तालाबन्दी गरेका छन् । तत्काल उखु खरिदको भुक्तानी माग गर्दै किसानले ताला लगाएको हो । चिनी मिलमा लागेको ताला खुलाउन मिल प्रशासनले अहिलेसम्म कुनै चासो नलिएको किसानको आरोप छ ।

किसानहरुको उखु खरिदबापतको एक अर्व ७७ करोड ९९ लाख ७२ हजार ६ सय ५७ रुपैयाँ चिनी मिलसँग लिनुपर्ने बक्यौता छ । तर वक्यौता रकम तिर्नुको साटो मिल प्रशासनले किसानलाई तिर्न आलटाल गरेपछि बाध्य भएर तालाबन्दी गरेको उखु उत्पादक कृषक संघका अध्यक्ष नरेश सिंह कुशवाहाले बताए

प्रति क्वीन्टल ५ सय ३१ रुपैया २० पैसाका दरले मिलले किसानहरुलाई पुस महिना भित्रको ८ लाख ८० हजार क्वीन्टलको मात्र भुक्तानी गरेको थियो

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x