सनराइज बैंकद्वारा स्वास्थ्य बीमाअन्तर्गतको बिमा रकम भुक्तानी

काठमाडौं, ९ जेठ ।
सनराइज बैंक गैहृीधारा शाखाका ग्राहक श्रीमती विष्णुलक्ष्मी खरेल अस्पतालमा भर्ना हुदाँ लागेको उपचार खर्च बैंकले भुक्तानी गरिदिएको छ । बैकले निजको अस्पताल खर्च बापत्को १५ हजार ८ सय ३८ रुपियाँ रकम नायब महाप्रबन्धक रविन नेपालले बिरामीका छोरुा डा. अस्वस्थामाभक्त खरेलले प्रदान गरे । बैंकले बचत खाताका ग्राहकहरुको लागि प्रदान गर्दै आएको ‘स्वास्थ्य बीमा सुविधा’ अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च रु. १ लाखमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५५ वा विल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइने व्यवस्था गरेको छ ।
बैंकले यस “स्वास्थ्य बीमा सुविधा” अन्तर्गत देशभरका ६० भन्दा बढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउँदा ५ देखि २० प्रतिशत सम्म छुट प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *