Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

काठमाडौँ उपत्यकामा केवलकार सञ्चालन गर्न १५ अर्ब लाग्ने

काठमाडौँ उपत्यकामा केवलकार सञ्चालन गर्न १५ अर्ब लाग्ने

काठमाडौं, जेठ १० ।  काठमाडौँ उपत्यकामा केबलकार सञ्चालन गर्न सकिने र त्यसका लागि कम्तिमा रु १५ अर्ब खर्च लाग्ने इञ्जिनियरिङ अध्ययनले देखाएको छ ।

केबलकार निर्माण, जडान र सञ्चालनमा विश्वमा प्रसिद्धि कमाएका फान्सेली कम्पनीद्वय एडिपी र स्याष्ट्राले नेपालका पञ्चकन्या समूह र कालिका कन्सट्रक्सनसँगको सहकार्यमा पाँच वर्ष लगाएर गरेको सम्भाव्यता अध्ययनले केबलकार परियोजना काठमाडौँ उपत्यकामा सञ्चालन गर्न १५ अर्ब लाग्ने देखाएको हो ।

फ्रान्स सरकारले द्विपक्षीय सहयोगअन्तर्गत उक्त प्रतिवेदन रु ३ करोड ४० लाख खर्च गरेर तयार पारिएको हो ।काठमाडौँ उपत्यकाको बढ्दो सवारी चाप नियन्त्रण, वायु तथा ध्वनि प्रदूषणमा कमी, पैदलयात्रीका जोखिम र कठिनाइको समाधान र महानगरको सौन्दर्य विटुलिन नदिन केबलकारलाइ विकल्पको अगाडी सारिएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x