Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

शेयर बजारमा ह्रास, कारोबार रकम समेत घट्यो

शेयर बजारमा ह्रास, कारोबार रकम समेत घट्यो

काठमाडौं, ३१ असोज । साताको दोस्रो कारोबार दिन सोमवार पनि शेयर बजारमा ह्रास आएको छ । यस दिन नेप्से परिसूचक २.६१ अंकले घटेको हो । यससँगै परिसूचक १८५८.३३ अंकमा थामिएको छ ।

सोमवार कारोबार रकम समेत अघिल्लो दिन आइतवारको तुलनामा घटेको छ । यस दिन २१९ कम्पनीको १६ लाख ३१ हजार ३४९ कित्ता शेयर किनबेच हुँदा ५१ करोड ५८ लाख १८ हजार रुपैयाँको कारोबार भएको छ । यस दिन अधिकांश समूहको उपसूचक घटेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x