Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

स्थायी लेखा नम्बर लिने करदाता संख्या ५९ लाख नजिक

स्थायी लेखा नम्बर लिने करदाता संख्या ५९ लाख नजिक

काठमाडौं, ३ कात्तिक । गत आर्थिक वर्षको अन्त्यसम्ममा स्थायी लेखा नम्बर लिने करदाता संख्या करिब ४९ लाख पुगेको छ । अर्थ मन्त्रालयको तथ्यांक अनुसार सो अवधिमा कुल ४८ लाख ९८ हजार ७१५ पुगेको छ ।

सो अवधिमा दर्ता भएका कुल करदातामध्ये व्यक्ति गत स्थायी लेखा नम्बर लिने करदाता संख्या सबैभन्दा बढी ३१ लाख नाघेको छ । यस्तै व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाता संख्या १७ लाख ७९ हजार ६७३ र करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर १८ हजार ७५३ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x