Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

माछापुच्छ्रे बैंकको संचालक समितिको अध्यक्षमा डा.उपेन्द्र महतो नियुक्त

माछापुच्छ्रे बैंकको संचालक समितिको अध्यक्षमा डा.उपेन्द्र महतो नियुक्त

काठमाडाैं, १२ मंसिर । माछापुच्छ्रे बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा डा.उपेन्द्र महतो नियुक्त भएका छन । सोमबार बसेको ४७२ औ संचालक समितिको बैंठकले डा.उपेन्द्र महतोलाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको हाे ।

बैंकका निर्वतमान अध्यक्ष डा. विरेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै डा. उपेन्द्र महतोलाई नयाँ अध्यक्षमा चयन गरेको हो । गैर आवासिय संघका संस्थापक अध्यक्ष समेत रहेका डा. उपेन्द्र महतो नेपालका एक सफल उद्यमी हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x