Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

चुनौतीविहीन हुनेछैन नयाँ आउने सरकार : डा. रेशम थापा (भिडियो सामग्री)

चुनौतीविहीन हुनेछैन नयाँ आउने सरकार : डा. रेशम थापा (भिडियो सामग्री)

संवैधानिक व्यवस्था अनुसार हरेक पाँच वर्षमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनाव सकिएको डेढ हप्ता बितेको छ । यसबीचमा अधिकांश क्षेत्रको मतगणना सकिएको छ । अबको केही दिनमा दुवै तहका संसद्ले पूर्णता पाएसँगै नयाँ सरकार गठन प्रक्रिया पनि शुरू हुनेछ । तर मुलुकको वित्तीय स्वास्थ्य सन्तुलित भइनसकेको अहिलेको अवस्थामा चुनावपछि आउने सरकार भने चुनौतीविहीन हुनेछैन । मुलुकको आर्थिक क्षेत्रको पछिल्लो अवस्था र नयाँ आउने सरकारका दायित्वबारे अर्थशास्त्री डा. रेशम थापाको विश्लेषणमा आधारित रिपोर्ट ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x