Date

शुक्र, मंसिर १४, २०८१
Fri, November 29, 2024

हिमालयन बैंकको १९.११ प्रतिशत लाभांश प्रस्ताव

हिमालयन बैंकको १९.११ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं, ५ पुस । हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिले शेयरधनीलाई १९.११ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । मंगलवार बसेको बैंक संचालक समितिको ४२७आंै बैठकले बंैकको आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ११.११ प्रतिशत नगद लाभां प्रदान गर्ने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंक र बंैकको आगामी वार्षिक साधारण सभाले स्वीकृत गरे पश्चात उक्त लाभांश शेयरधनीले पाउनेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x