
काठमाडौं, साउन २६ । नेपाल उद्योग परिसंघले नेपाली निर्यातमा गैरभन्सार अवरोध हटाउन भारतसँग आग्रह गरेको छ । भारतीय राजदूत मन्जिभ सिंह पुरीको सम्मानमा आयोजित स्वागत कार्यक्रममा परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालबाट भारततर्फ हुने निर्यातमा निहित गैरभन्सार अवरोधलाई घटाउने, भारतीय उद्यमीहरुलाई नेपालमालगानी गर्न सहजीकरण गर्नेतथा सीमा नाकामा सृजना हुने चेक–जाँचलाई छिटो छरितो बनाउन सहयोगका लागि आग्रह…
Leave a Reply