Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

१७.५६ प्रतिशतले बढ्यो शेयर बजार, करिब ३ अर्बको कारोबार

१७.५६ प्रतिशतले बढ्यो शेयर बजार, करिब ३ अर्बको कारोबार

काठमाडौं, १८ पुस । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक १७.५६ अंकले बढेको छ । यस दिन परिसूचक ०.८६ अंकले बढेर २०६३.८३ अंकमा पुगेको छ ।

यस दिन २५३ कम्पनीको ८२ लाख ७१ कजार ३५५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x