९ अंकले घट्यो शेयर बजार, ४ अर्ब ९२ करोडको कारोबार

काठमाडौं, ४ माघ । बुधवार धितोपत्र बजार ९.०१ अंकले घटेको छ । यस दिन शेयर बजार मापक नेप्से परिसूचक ०.४१ प्रतिशतले घटेर २१७३.१० मा आइपुगेको छ ।
बुधवार २४८ कम्पनीको १ करोड ३३ लाख ४ हजार १४० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९२ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *